राजनैतिक बैकल्पिक सक्तिको प्रयोग रा आवस्यकता ,,
गतिशीलता समयको चरित्र भएता पानी हाम्रो राजनीति एक हिसाबले गतिहीन एबं स्थिर छ। राजनैतिक नेतृत्वो यती सम्मा नाळायल छ की उनीहरुलाई गाली गर्नु पानी गाली को बेइज्जत हुन्छा भन्ने सम्मा का अविब्यक्ति आइसके। फेरी बेला बेला अन्तर्वार्तामा हाम्रा आदरणीय नेता गण हरु भन्नु हुन्छा, यो देसको नेता भने पनि जे भने पानी हामी नै हो, हाम्रो बिकल्प अरु कोही चैन, भये ता आएरै देखौथे होला, खोई किना आयनन ता? यी प्रस्न केहि हद सम्मा सत्य पनि हो , तर अरु कोही नवयेरा नआएको चाई पक्के होईना होला, बरु अली राम्रा जाती पाखा लगे अनि तपाईहरुको हाली मुहाली जारी रह्यो। एस्तै नेतृत्वो एबं राजनीति बिगत कई एक निरंतरता मात्र हो/ समाज परिवर्तन हुनको लागि निश्चित रुपमा ठुला ठुला राजनैतिक भुइचाला जानू परछ अथवा एउटा महान पुरुस जन्मिनु पर्ने हुँच. बर्तमान परिप्रेक्छ्यामा हमरा प्रधानमन्त्री जीउ ब्यक्तिगत रुपमा जाती सादगी देखाए पानी ब्यवहारिक रुपमा वहा डिस्को प्रधानमन्त्री हुना सबै भन्दा अयोग्य हुनुहुँचा, तरेपनी भाग्य ले नै जुराइदिये पछि त डाह गरारा पानी भएन. गतिशील समयकई बिरुद्धा संपूर्ण चीजलाई गतिहीन गरिद्ने एबं स्थिर तुल्याउने सकने महान नेता जीउ बात देसको चलें स्थिति आउछै तब के हुन्छ भन्ने कुरा भनी राख्नु पानी पर्दैन। यती भनेर भनी नसक्दै प्रस्ना आउछै बिकल्प के त, अरु कोई माई के लाल च त? भन्ने प्रस्न कसैले गरिमा फेरी उत्तर आउने गारै छ / तेसैले अब केहि आसा जगाउने हो रा संपूर्ण देसलाई अगदी बढाउने हो भने बर्तमान राजनैतिक संस्कार भन्दा बेग्लै स्कूलिंग माँ हुर्केका नव युवा हरु ले राजनैतिक नेतृत्व लिनै पर्ने हुन्छ। तेसैले अब देसमा ठूललो भुइचालो ल्यूना सकने , समग्र गतिहीनता लाइ अन्त्य गर्न सकने एबं सबर्तमान बिकराल परिस्थिति को सहज निकास दिन सकने कोही हमहान नेता फूटट भीड़ बाटा आउला रा केहि होला भन्ने एउटा झीणो आसा मात्र हो. होला नहोला तर आसा परो.... #कुरो