सी के रावत र सरिता गिरी हरु एबं हाम्रो राष्ट्रीयता
सामजिक संजाल मा यस साता दुई जाना "कानूनी रूपमा" नेपाली नागरिक हरुको निकै ठूलो चर्चो भयो/ कति सत्य कति असत्य हल्ला हरुमा हल्लिए यी सामजिक संजाल का रमिते हरु भन्ने कुरो को लेखो जोखो गारी राख्नु पर्दैन, किन भनेरा सोध्नु होला किनकी हाम्रो हल्लै हल्लाको देस फेरी भूकम्पको झटका पछि पनी राजनैतिक हवामा हल्ली रहेका छौ / नेपाली समाज सिर देखि पाउ सम्म आवस्यकता भन्दा बड़ी नै बिभाजित रहेको कुरा त जग्जाहेर नै छ तरैपनी बेला बेला बिभिन्न बहानामा फुटौने खेल हरु भाई रहन्छ, सबैको आ आफ्नै स्वार्थको लागि/ मानवीय चरित्र एवं राजनैतिक सूत्र नै फुटायेरा राजगरने भएपछि जुटाउने भन्दा फुटौने धेरै हुनु कुनै नौलो कुरो पनी भएन/ अब प्रश्न आउछै किना सी के रावत रा सरिता गिरी हरु यती बिघ्न चर्चामा औचन? खोतल्दै जानेहो भने हजारौ कारण होलान तर मेरो नजर्मा निहित स्वार्थ रा कुंठा नै एक कारण हो/ यी दुइ मध्य दुबैजनाको चरित्रमा घोर भिन्नता छ, जस्तो सी के रावत नेपाली समाज कै एक अंग हो जस्लाई एहि समाज ले सृजना गरेको हो भने सरिता गिरी राजनैतिक बिकार हो जो राजनीति ले सृजना गरेको आयातित दुर्गंध हो/ जब एउटा देसको जिम्मेवार पद्मा पुग्न, राष्ट्रीय गोपनीयता को सम्बेदनशील स्थान मा बसन न्यूनतम सर्त पूरा गर्नु पर्दैन भने अब त्यों राष्ट्रको अस्तित्व नै धरापमा परनु कुनै आस्चर्य हुनेछैन / नेपाली जनमानस बर्तमान राजनैतिक मूलधारबाट यती धेरै आक्रांता एवं निरास छ की सी के रावत मात्र होईन बिकल्प को रुपमा जस्तो सुकै लहडे को पछी पानी हजारौ लाग्ने छन /